पाल्पाली संगम RaniMahal Palpa Museum पाल्पाली संगम WelCome to Palpa पाल्पाली संगम पाल्पाली संगम
पाल्पाली संगम

पाल्पाली संगम ~ पाल्पालीहरुको सामूहिक संस्था !

पाल्पाको कूल जनसंख्याको झण्डै १० प्रतिशत अथवा ३० हजार जनसंख्या काठमाण्डौमा रहेको अनुमान गरिन्छ । विभिन्न कारणले काठमाण्डौ प्रवेश गरेका पाल्पालीहरुको स्थायी बसोवास काठमाण्डौ भैसकेकोछ । विभिन्न पेशा व्यवसाय र अध्यनमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु भएको संगम बनाउने पहल अन्तत २०३८ सालमा विभिन्न उद्धेश्य राखेर पाल्पालीहरुको सामूहिक संस्था पाल्पाली संगमको गठन गरेका थिए ।


कार्यसमिति तथा समितिहरु

संगमको वर्तमान कार्यसमिति

बिण्णु ब. खत्री
बिण्णु ब. खत्री
अध्यक्ष
पदम न्याैपाने
पदम न्याैपाने
निवर्तमान अध्यक्ष
केशव आचार्य
केशव आचार्य
उपाध्यक्ष
यम ब. झेडि मगर
यम ब. झेडि मगर
उपाध्यक्ष
 पाण्डव खत्री
पाण्डव खत्री
उपाध्यक्ष
जीवन भण्डारी
जीवन भण्डारी
महासचिव
गोपाल रानामगर
गोपाल रानामगर
सचिव
बालकृष्ण पोखरेल
बालकृष्ण पोखरेल
सचिव
लक्ष्मिप्रसाद शर्मा
लक्ष्मिप्रसाद शर्मा
सचिव
सिता कार्की
सिता कार्की
सचिव (महिला)
संजय भट्टराई
संजय भट्टराई
कोषाध्यक्ष
मञ्जु ढकाल आचार्य
मञ्जु ढकाल आचार्य
सदस्य
पुरुषोत्तममान कर्माचार्य
पुरुषोत्तममान कर्माचार्य
सदस्य
 मिन प्र. बस्याल
मिन प्र. बस्याल
सदस्य
जगदीश नेपाल
जगदीश नेपाल
सदस्य
विमला बस्याल
विमला बस्याल
सदस्य
विश्वहरी नेपाल
विश्वहरी नेपाल
सदस्य
डिआर पोखरेल
डिआर पोखरेल
सदस्य
विमल पन्त
विमल पन्त
सदस्य
ओमकुमारी थापा
ओमकुमारी थापा
सदस्य
सुरेन्द्र कु बस्याल
सुरेन्द्र कु बस्याल
सदस्य
श्रीधर अर्याल
श्रीधर अर्याल
सदस्य
विष्णुप्रसाद पाण्डे
विष्णुप्रसाद पाण्डे
सदस्य
भोजराज पाण्डे
भोजराज पाण्डे
सदस्य

हाम्रा सल्लाहकारहरु

खिलराज रेग्मी
खिलराज रेग्मी
मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश
कुबेरसिं राना
कुबेरसिं राना
पूर्व प्रहरी महानिरिक्षक
यज्ञ प्रसाद शर्मा
यज्ञ प्रसाद शर्मा
पूर्व अध्यक्ष, पाल्पाली संगम
रुद्रनाथ वश्याल
रुद्रनाथ वश्याल
पूर्व अध्यक्ष, पाल्पाली संगम
तारा बहादुर कार्की
तारा बहादुर कार्की
पुर्व उपरथी, नेपाली सेना

पाल्पाली व्यक्तित्व

विसं. २००१ सालमा पाल्पाको हुँगी गाउँमा जन्मिएका हरिहरदेव पन्त त्यसबेलाको चलन अनुसार १२ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिए । सम्पन्न भैरवदेव पन्तले छोरा हरिहरदेवको शिक्षादीक्षाका...

पाल्पाली गाँउ ठाँउ

हाम्रो चिदीपानी

  ध्रुब नेपाल   -     आफ्नो परिचय दिँदा नाम बताएपछि ठेगानाको पालो आउँदा म भन्ने गर्छु - मेरो घर पाल्पाको चिदीपानी गाविस हो । यत्ति...

पाल्पाली संस्कृति / उत्पादन

पाल्पाको पहिचानका रूपमा रहेको ‘पाल्पाली करुवा’ उद्योग कच्चा पदार्थ र कामदारको अभावमा पछिल्लो समयमा धरासायी बन्दै गएका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित टक्सारटोल भरी नै रहेको ...

पाल्पाली सम्पदा

  नेपालको इतिहासलाई केलाउँदा विभिन्न कालखण्डमा आफ्नो राज्यलाई बाहिरी आक्रमणबाट जोगाउन तत्कालीन शासकहरूले आ–आफ्नो राज्यमा भौगोलिक बनावट र अवस्थाअनुसार किल्लाबन्दी गरी रा...

सम्पादन मण्डल

संयोजक: जीवन भण्डारी सदस्यहरु सनिल नेपाल, बालकृष्ण पोखरेल, संजय भट्टराई , विश्वबन्दु भण्डारी