संगमको पहिलो समिति

यो नै संगमको पहिलो समिति थियो । समितिमा निम्न अनुसार पदाधिकारी रहनुभएको थियो । :
अध्यक्ष : डा. युगलकृष्ण मल्ल
उपाध्यक्ष : १) गोपीकृष्ण शर्मा

२) ईश्वरीराज रेग्मी

माहासचिव : विष्णुप्रसाद बस्याल
सचिव : मधुकर देवकोटा
कोषाध्यक्ष : जगदीस गौतम
सदस्य : १. श्रीकृष्ण श्रेष्ठ ५. ठाकुरप्रसाद कोइराला

२. देवराज ढकाल ६. रामप्रसाद शर्मा

३. शिवभक्त शर्मा ७. रामप्रसाद भट्टराई

४. गणेश खनाल ८. डा. हरिहरदेव पन्त

९. भागिरथ श्रैष्ठ १२. बेटीदेवी बज्राचार्य

१०. ज्ञानु मल्ल १३. सावित्री कक्षपति

११. रामप्रसाद श्रेष्ठ १४. नैना नेपाल

उपसमिति : १. योजना र प्रविधि – डा. हरिहरदेव पन्त

२. साहित्य – भागिरथि श्रैष्ठ

३. प्रचार प्रसार – ज्ञानु मल्ल

४. समाज कल्याण – रामप्रसाद श्रेष्ठ

५. कला र संस्कृति – बेटीदेवी बज्राचार्य

सल्लाहकार : १. डा. यादवप्रसाद पन्त

२. कमलराज रेग्मी

३ अच्युतराज रेग्मी

४. डा. मोहनमान सैंजु

५ अयोध्याप्रसाद प्रधान

६. डा. केशरजंग रायमाझि

यसै समितिले २०३९ वैशाखमा पाल्पाली संगमको पहिलो प्रकाशन पाल्पा दर्पण प्रकाशन गरेको थियो । पाल्पा दर्पणको सम्पादक मण्डलमा पीककृष्ण शर्मा, शिवभक्त शर्मा, भागीरथी श्रेष्ठ र रामप्रसाद श्रेष्ठ हुनु हुन्थ्यो भने व्यवस्थापकमा ज्ञानु मल्ल र मधुकर देवकोटा रहनु भएको थियो ।