सादर निमन्त्रणा

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी २०४९ Noor Ganga Meritorious Trust, 1992 (पो.ब.नं. ४८७, ग १/६८ राग कन्दरा, मैतीदेवी, काठमाडौं फोन ४१४२८२/४४१८२९२) सर्वोच्च अदालतका  सम्माननीय प्रधानन्यायाधीश श्रीमान् कल्याण श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा यस गुठीद्वारा २०७१ सालका सम्मान तथा पुरस्कारहरु अर्पण गरिने समारोहमा उपस्थित भई समारोहको शोभा बढाईदिनुृहुन सादर अनुरोध गर्दछौं । १. सम्मान : डा.जगमान गुरुङ्ग    ललितपुर पुरस्कार                 […]

Read More »