काठमाण्डौमा रहेका सम्पूर्ण पाल्पालीहरुलाई सादर आमन्त्रण

मिति २०६९ असोज २६ गते शुक्रवार , दिउसो ठिक ४ वजे स्वस्तिक फूडल्याण्डमा -सोल्टी होटल अगाडी) नेपाल प्रहरीका महानिरिक्षक श्री कुबेर सिह रानालाई सम्माननीय प्रधान न्यायाधीसको प्रमुख आतिथ्यमा सम्मान गर्ने कार्यक्रम रहेकोले काठमाण्डौमा रहेका सम्पूर्ण पाल्पालीहरुलाई सादर आमन्त्रण गर्दछौं । पदम न्यौपाने महासचिव

Read More »